World Oral Health Day को अवसरमा नेसनल मेडिकल कलेज ले आज Oral Health Screening Programme गरी दात तथा मुख विभाग को समस्या भएका बिरामी लाइ एक दिने नि:शुल्क उपचार गरेको जानकारी डेन्टल विभाग को प्रमुख डा. कौशल कुमार सिंह ले गराउनु भएको हो
कार्यक्रम को उद्घाटन नेसनल मेडिकल कजेल का चेयरमेन डा. जैनुदीन
अंसारी ले रिबन काटी आफ्नो हात बाट गर्नु भएको थियों भने उक्त कार्यक्रम मा कलेज का प्रबन्ध निर्देशक एम डी बसरुदीन अंसारी, हस्पिटल डायरेक्टर डा. इसरत जहान अंसारी, प्रिन्सिपल डा. के. एन. सिंह, एकेडेमी डायरेक्टर डा. नुसरत जहान अंसारी, मार्केटिंग डायरेक्टर सहनवाज अंसारी, दात तथा मुख विभाग का विषेसग्य डा. कुसल कुमार सिंह, डा. सरोज देव लगायत अस्पतालका अन्य कर्मचारीहरुको उपस्तिथी रहेको थियों